शनिबार, बैशाख ८, २०८१

गाइजात्रा पर्वका सहभागीलाइ जल तथा जुस वितरण

काठमाडौं श्रावण २४ ,  उपत्यकाका अल्पसंख्यक रैथाने तिरहुते ब्रामम्हणको आधिकारिक एवम् प्रतिनिधीमुलक संस्था तिरहुते ब्राम्हण सेवा समितिले यसपटक IMG_20170808_093224 IMG_20170808_093226 IMG_20170808_093304 IMG_20170808_093605 IMG_20170808_103104 IMG_20170808_110819 IMG_20170808_110823पनि आफ्नो सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्र्तगत काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मृतआत्माको चिरशान्तिको कामना गर्दै मृत्यु भएका आफन्तको सम्झनामा मनाइने गाइजात्रा पर्वका सहभागीहरुको लागि राजधानीमा जल तथा जुस वितरण कार्यक्रमको आयोजना गरेका छन । समितिले आफ्नो विधानत प्रस्तावित लक्ष्य प्राप्ति गर्ने क्रममा विगत २ वर्ष यतादेखि यसकिसिमको कार्यलाइ प्राथमिकरण सहित कार्यान्वयन  गर्दै आएको समितिका अध्यक्ष शिवचन्द्र झाले जानकारी दिनु भएको छ ।

दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराएमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहेको  पाइन्छ ।