शुक्रबार, बैशाख १४, २०८१

एकान्तकुमारीलाई कुमारी घरमा प्रवेस गराइयो

भक्तपुर असोज ९, भक्तपुरका जीवितदेवी एकान्तकुमारीलाई घटस्थापनादेखि दसँैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने kumariपरम्पराअनुसार तान्त्रिक विधिअनुसार पूजा आजा सहित आज बिहान कुमारीघर प्रवेस गराइएको छ । यसरी कुमारीलाइ कुमारीघर प्रवेस गरिए सङगै आजबाट भक्तपुरमा कुमारी एवम् तलेजु जात्रा पनि सुरु भएको छ ।