शनिबार, बैशाख ८, २०८१

तुलजा भवानीको मन्दिरमा दर्शनार्थीको घुइँचो

tulaja mandir काठमाडौ असोज १७,  प्रत्येक वर्ष आश्विन शुल्क नवमी अर्थात बडादसैंको महानवमीका दिनमात्र सर्वसाधारणको दशाका लागि लागि खुल्ला गरिने हनुमानढोकास्थित तुलजा भवानीको मन्दिरमा दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ । आज एकैदिन नवमी र दशमी दुबै तिथि परेकाले बिहानैदेखि दर्शनार्थीको घुइँचो बढेको हो ।