काठमाडौ श्रवण ३१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई सेवाग्राहीबाट रु १० लाख घुसबापत लिँदालिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ । अभियुक्तलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ
सेवाग्राहीबाट घुस लिँदालिँदै सम्पति शुद्धिकरण विभागका अधिकृत शम्भु चालिसे पक्राउ
August 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np