काठमाडौ श्रावण ३०, प्रधानमन्त्री सुशील कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भारतको राजस्थान राज्यका पूर्व मुख्यमन्त्री अशोकसिंह गेलेटले भेट्वार्ता गर्नु भएको छ। भेटवार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले राजस्थानको विकास मोडलको बारेमा चासो राख्नुभएको थियो भने पूर्व मुख्यमन्त्री गेलेटले गान्धीवादी नेता कोइरालाको कार्यकालमा नै नयाँ संविधान जारी हुनुपर्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ।
प्रधानमन्त्री कोइराला र राजस्थानका पूर्व मुख्यमन्त्रीबीच भेटवार्ता
August 15, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np