काठमाडौ श्रावण २६, नेपाली चलचित्र जगतका उज्ज्वल नक्षत्र नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध भएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले नायक श्रेष्ठको दुःखद निधन प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । त्यस्तै उहाले नायक श्रेष्ठको निधनले नेपाली चलचित्र जगतमा अपूरणीय क्षति पुगेको यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्रीद्वारा स्व.नायक श्रीकृष्णप्रति श्रद्धाञ्जली व्यक्त
August 11, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np