मङ्लबार, बैशाख २५, २०८१

खुस्बु ओली र अर्पण कोईरालाको झांंगिएको प्रेममा डन चरीले कसरी खेलेका थिए भिलेनको रोल (फोटो फिचरसहित)

 काठमाडौं श्रावण २३,प्रहरीको ईन्काउन्टरमा डन दिनेश अधिकारी चरी मारिई सकेपछि एकाएक चर्चामा आएकि मिस टिन खुस्बु ओली आठ 12 23 51 वर्षसम्म अर्पण कोईरालासंग गहिरो प्रेममा थिईन । उनिहरुको झांंगिएको प्रेमलाई असफल बनाउन चरीले भिलेनको रोल खेलेको खुलासा भएको छ । चरी र अर्पण शुरुदेखिका राम्रो मिल्ने साथी थिए जसका कारण तिनै जनाको निरन्तर भेट हुन्थ्यो । र संवोधनका क्रममा चरीले खुस्बुलाई भाउजु भनेर संवोधन गर्थै । भेटका क्रममा विस्तारै चरी खुस्बुको मायामा रमाउन थाले र अर्पणबाट उनलाई छुटाउन भिलेनको रोल खेल्न थाले ।

अर्पण निकट स्रोतका अनुसार जसकालागी चरीले चितवनबाट दुई युवती काठमाण्डौ जिmकाएर गोंगबुस्थित नयां वसपार्कको एउटा होटलमा राखे र खुस्बुलाई टेलिफोन गरि भने भाउजु अर्पण दाईले भनेकै मान्दैन नगर भन्दा भन्दै पनि उ दुई दुई जना युवती राखेर होटलमा बसि रहेको छ नपत्याए हेर्न होटलमा आउनु ।

त्यसपछि खुस्बु चरीले भनेको होटलमा पुगिन र अर्पणलाई दुई युवतीका साथमा रंगेहात भेटईन । अनि के चाहियो चरीकालागी त्यहि घटनाबाट अर्पण र खुस्बु टाढिए चरी र खुस्बु जोडिए । साभार :मूलधारन्यूज.कम

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031