काठमाडौँ श्रावण २३ , महानगरिय प्रहरी प्रभागले वैदेशिक रोजगारी व्यवसायी महासङ्घका अध्यक्ष हंसराज वाग्लेसहित पाँच व्यवसायीलाई आज पक्राउ गरेको छ । पाकिस्तानी तनविर शाहलाई कुटपिट गरेको आरोपमा प्रहरीले वैदेशिक रोजगारी व्यवसायी दुर्गाबहादुर लिम्बू, प्रज्ञान न्यौपाने, भुवन गुरुङ र कमल तामाङलाई समेत पक्राउ गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रभागले जनाएको छ । प्रभागका अनुसार वाग्लेसहित पाँच व्यवसायीले गए राति ११ बजे दरबारमार्ग सिजिनिङ डान्स बारमा शाहलाई कुटपिट गरी घाइते बनाएकामा पीडितले मुद्दा दिएपछि उनीहरूलाई सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।
वैदेशिक रोजगारका अध्यक्ष हंसराज सहित पाँच व्यवसायी विरुद्ध सार्वजनिक मुद्दा
August 8, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np