काठमाडौँ श्रावण २१, सार्क शिखर सम्मेलनको अठारौँ बैठक आगामी मङ्सिर १० र ११ गते राजधानीमा सुसम्पन्न हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनको मिति घोषणाका लागि सार्कका सदस्य राष्ट्रसँगको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै विज्ञप्तिमा शिखर सम्मेलनअघिको सार्क मन्त्रिपरिषद्को छत्तिसौँ बैठक मङ्सिर ९ गते, स्थायी समितिको एकचालिसौँ बैठक मङ्सिर ७ र ८ गते र समितिको छयालिसौँ बैठक मङ्सिर ६ गते हुने उक्त मन्त्रालयले उल्लेख गरेको छ ।
मङसिर १० मा सार्क शिखर सम्मेलनको मिति तय
August 6, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np