काठमाडौँ श्रावण ११, ३३ दलीय राष्ट्रिय मोर्चाको आजको बैठकले राष्ट्र र राष्ट्रियता माथि ठेस पुग्ने कुनै पनि सन्धि–सम्झौता नगर्न सरकारलाई खबरदारी गरेको छ । नेकपा माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठक पछि मोर्चाका संयोजक देव गुरुङद्वारा जारी विज्ञप्तिमा जलविद्युतको विकास र व्यापारको नाममा भारतीय कम्पनीहरूले नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्ने सहमति तथा ऊर्जा विकास सम्झौता नगर्न सरकारलाई खबरदारी गर्ने निर्णय भएको जनाउँदै १९५० को सन्धिलगायत विगतमा भारतसँग गरिएका असमान सन्धि–सम्झौताहरूको खारेजी, नेपाल–भारत बीचको खुला सिमाना नियन्त्रण गर्न माग गरेको छ ।
सरकारलाई ३३ दलीय मोर्चाको खबरदारी
July 27, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np