बिहिबार, बैशाख २०, २०८१

विश्वकप फुटबलको सेमीफाईनल खेल आजबाट सुरु

नेयमार र  डिफेन्डर सिल्भाको अनुपस्थितीमा ब्राजिल मैदानमा उत्रने

काठमाडौं आाषाढ २४, ब्राजिलमा जारी विश्वकप फुटबलको सेमीफाईनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमीफाईनल खेलमा आज राती पौने २ brazil-2014-world-cup-logo-03वजे ब्राजिल र जर्मनी भिड्नेछन् । जर्मनी सङगको आजको भिडन्तमा ब्राजिलीएन टिममा स्टार फरवार्ड नेयमार र कप्तान तथा डिफेन्डर सिल्भाको अनुपस्थितीका कारण ब्राजिल केही कमजोर हुने अनुमान गरिएको विश्लेषकहरुको रहेको छ । कोलम्बिया विरुद्धको क्वाटरफाईनल खेलमा नेयमार घाईते भएका थिए ।