बिहिबार, बैशाख २०, २०८१

अपहेलना सम्वन्धि बिधयेकको विरोध गर्नेहरु निरंङकुसताका पक्षपोषक : काबा प्रम गौतम

विराटनगर आषाढ ११, विराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दे गौतमले सरकारले संसदमा पेश गरेको अदालतको अपहेलना bamdaveसम्वन्धि विधेयकको सञ्चार सम्वद्ध सङभसस्थ लगायतका  चौतर्फी क्षेत्रबाट विरोध भईरहेका बेला कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले बिधेयकको विरोध गर्नेहरु निरकुंस भएको आरोप लगाउनुभएको छ । सार्वभौम संसदमा प्रस्तुत बिधयेकको विरोध गर्नु निरकुंस शैली भएको बताउदै गौतमले बिधेयक पास भए आन्दोलन गर्छु भन्नेहरु निरकुसताका पक्षपोषक भएको दावी गर्नु भएको छ ।

त्यस्तै काबा प्रम गौतमले विद्ययकको प्रसङगमा भइरहेको विरोधका अवाजलाइ नजर अन्दाज गर्दै सय र यस्ता अराजकतालाई नियन्त्रण गर्न प्रस्तुत विद्ययक ल्यइएको बताउँदै प्रस्तुत बिधयेक र सबैलाई कानुनको परिधी भित्र ल्याउन ल्याइएको बताउदै उहाँले विद्ययकक जस्ताको त्यस्तै पास भएपनि केही फरक नपर्ने उल्लेख गर्नुभएको समाचारमा जनाईएको छ।