जनकपुर ज्येष्ठ ३, जनकपुर स्थित मुरलीचोक नजिकै रहेको रेडा मनिचेन्जरबाट मनिचेन्जरका सञ्चालक मोहमद हाविद रेजालाई बाँधेर काउन्टरमा रहेको रु १० लाख लुटेर फरार भएको धनुषा प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाएको छ । प्रहरी अनुसार मोटरसाइकलमा आएका तीनजना लुटेराहरुले पहिले सञ्चालक रेजालाई छुरा प्रहार गरी घाइते तुल्याउँदै रकम लिएर फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।
मनिचेन्जरका सञ्चालकलाई छुरा प्रहार गरि १० लाख लुटियो
May 17, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np