काठमाडौँ ज्येष्ठ २, राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही ज्येष्ठ १६ गते अपराह्न १ बजेका लागि व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले उक्त दिन अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
May 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np