मङ्लबार, बैशाख १८, २०८१

महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाम

 काठमाडौं बैशाख २२, महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा मतगणना सुरु भएको छ । अहिलेसम्म प्राप्त परिणाम  अनुसार
(प्रतिष्ठान): सुरज आचार्य, रोसन पुरी
केन्द्रीय सदस्य (एशोसिएट): प्रकाश तिमल्सिना, प्रदीप न्यौपाने
(उपत्यका): ईश्वरी वाग्ले, रामहरि सिलवाल
(सुदूरपश्चिम): खगेन्द्र पन्त, प्रकाशबिक्रम शाह
(कर्णाली): नवराज महतरा
(मध्यपश्चिम): अजयदिप शर्मा, झलक गैरे
(पश्चिमाञ्चल): रुद्र भट्ट, हरिनारायण गौतम
(मध्यमाञ्चल): चिरञ्जिवी मास्के, शितल महतो
(पूर्वाञ्चल): गणेश पोखरेल, गणेश लम्साल