मङ्लबार, बैशाख २५, २०८१

आजबाट नेमकिपाको छैटौं महाधिवेशन सुरु

 काठमाडौँ चैत २१, नेपाल मजदुर किसान पार्टीको छैटौं महाधिवेसन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आजबिहान भक्तपुरबाट निस्किएको -याली nemakipa-ghosana-patra-finalकाठमाडौंको खुलामञ्चमा पुगेर महाधिवेशनको उद्घाटन गर्न लागिएको नेमकिपाका नेतृ लीला न्याईच्याँईले जानकारी दिइन् । 

“समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र” भन्ने नारासहितको महाधिवेसनको पार्टी अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्नेछन् । उद्घाटनपछि भोलि र पर्सी भक्तपुरको मध्यपुरमा थिमिमा बन्दशत्र हुने भएको छ । महाधिवेसनले पार्टीको विधान संशोधनका साथै पार्टीको आगामि नीति तथा कार्यक्रम समेत तय गर्ने तयारी रहेकोबुझिएको छ । महाधिवेसनमा सहभागी हुन भक्तपुरसहित ५० जिल्लाबाट ३ सय ५० भन्दा बढी प्रतिनिधिका साथै पर्यवेक्षकको सहभागिता रहेको नेमकिपाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031