काठमाडौँ चैत ४, पहिलो पटक सहभागिता जनाएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक राष्ट् बङ्गलादेशसंग खेल्दै छ । बङ्गलादेशस्थित चटगाउँमा हुने सो प्रतियोगितामा समूह ए मा रहेको दुवै टिम आज साँझ ७ः१५ मा आमनेसामने हुनेछन । यस्तै प्रतियोगितामा समान एक एक खेल खेलेको नेपाल र बङ्गलादेशले क्रमस हङकङ र अफगानिस्तानलाई पराजित गर्दै समान दुई द��ई अङ्क जोडेका छन् ।
विश्कप क्रिकेट: नेपाल र बङ्गलादेशवीचको खेल आज साँझ ७:१५मा
March 18, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np