काठमाडौँ फागुन ३०, होली पर्वका बेला उपत्यकामा जथाभावी सवारी चलाउँदा हुनसक्ने संभावित दुर्घटना रोक्न महानगरीय ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गर्ने भएका छन महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) केशव अधिकारीले सवारी नियम उल्लङ्घन गरी दुर्घटना निम्त्याउने गरी होलीका अवसरमा जथाभावी सवारी चलाउनेलाई कडा कारबाही गरिने बताउँदै उपत्यकाका ४७ स्थानमा बिहानैदेखि दुई चरणमा ‘चेकप्वाइन्ट’ खडा गरी ट्राफिक प्रहरी परिचालन गरिनेछ, आकस्मिक र दिनभरि मोबाइल टोली परिचालन गरिने जानकारी दिनु भएको छ । उहाँले नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउनेलाई कसुर हेरी कारबाही गरिने र जनपथ प्रहरीसँग समेत समन्वय गरी होलीका अवसरमा दिनभरि नै छड्के चेकजाँच गरिने बताउनुभयो ।
होलीमा हुँन सक्ने संभावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्ने
March 14, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np