काठमाडौँ फागुन ७, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्व शाहले आफ्नो शुभकामना मार्फत प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिदै प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र पौरख हुने उल्लेख गर्दै प्रजातान्त्तिक शासन पद्धतिलाई जनताको सुख, शान्ति र समृद्धितर्पm उन्मुख गराउन मुलुकमा उपुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाद्वारा शुभकामना
February 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np