काठमाडौँ फागुन ७, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एमाओवादी सम्बद्ध जनप्रगतिशील मञ्च कतारको तेस्रो महाधिवेशनमा सहभागी हुन कतार जानुभएको छ । अध्यक्ष दाहालका साथमा नेताहरू दीनानाथ शर्मा, लेखराज भट्ट र केन्द्रीय सदस्य चुडामणि खड्कालगायतका हुनुहुन्छ । कतार जानु अघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचन्द्रले नेपाली कामदारको श्रम समस्या समाधान गर्न कतारी श्रममन्त्रीसँग पूर्व प्रधानमन्त्रीको हैसियतले भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइकोछ ।
एनेकपा माओवादीका अध्यक्ष प्रचन्द्र कतार गए
February 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np