सोमवार, बैशाख २४, २०८१

दुर्घटना छानबिन समिति गठित

 काठमाडौँ फागुन ५ , नेपाल सरकारले नेवानीको ९ एन एबिबी जहाज दुर्घटनाको  गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमहरु २०२४ को नियम १४ बमोजिम
nepal_airlines_twin_otterछानबिन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । 
समितिमा तारा एयरका वरिष्ठ चालक प्रभाकरप्रसाद घिमिरे, फिस्टेल एयरका वरिष्ठ एरोनटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ र सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । त्यस्तै समितिलाई दुई महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्ने समयसिमा दिइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31