शुक्रबार, चैत्र १६, २०८०

महान्यायाधिवक्तामा कुँवर नियुक्त

 काठमाडौँ फागुन ५, प्रधामन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले महान्यायाधिवक्तामा डेमोक्र्याटिक लयर्स एसोसिएसनका sital-niwasपूर्वअध्यक्ष बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव दामोदर सन्जेलद्दारा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १३४ को उपधारा९१० बमोजिम कुँवर सो पदमा नियुक्त हुनुभएको हो । कुँवर फौजदारी कानुन तथा व्यापार कानुनका विज्ञ हुनुहुन्छ । उहाँले २०४५ सालदेखि कानुन व्यावसायीका रूपमा कार्य गर्दै आउनुभएको छ ।