शुक्रबार, चैत्र १६, २०८०

पण्डित.हरिप्रसाद चौरसिया लाइभ इन नेपालको एक बेग्लै मनोरम साङगेति माहौल

 काठमाडौं फागुन ५, जयश्री संगीतIMG_0210sjh_road photograhphy_inagural ceremony_pandit hariprasad chaurasia live in nepal IMG_9579sjh_road photograhphy_pandit hariprasad chaurasia live in nepal समाजद्वारा आइतबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान आयोजित हरिप्रसाद चौरसिया लाइभ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको संगीतज्ञ अम्बर गुरुङ र भारतीय राजदूत रञ्जित रे ले सयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा भारतका विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसिनीयाले समय अनुसार रागको आफ्नै महत्त्व रहुँने बताउँदै मधुवन्ती रागबाट सुरुवात गरिएको प्रस्तुत साङगेतिक साँझामा चौरसियालाई नेपाली तवला वादककै रबिनलाल श्रेष्ठले तबलामा साथ दिएका थिए ।

IMG_0246sjh_road photograhphy_pandit hariprasad chaurasia live in nepal

कार्यक्रम अवधिमभर विख्यात बाँसुरीवादक चौरसिया र श्रेष्ठको प्रस्तुतिले एक बेग्लै मनोरम साङगेति माहौलको सिर्जना गरेका थियो ।