बिहिबार, बैशाख २०, २०८१

थ्रिस्टार क्लब र नेपाल प्रहरीबीचको खेल गोलरहित बराबरीमा

 footballकाठमाडौँ फागुन ३, राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रिस्टार क्लब र नेपाल प्रहरीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । आजको बराबरी खेलसँगै नेपाल प्रहरी २६ अङ्कका साथ लिगको वरियाताक्रममा दोस्रो स्थानमारहेको छ भने थ्रिस्टार २५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । भोलि दिउँसो ३ बजे सशस्त्र प्रहरी सङ्कटा क्लबवीच खेल हुँने छ ।