शुक्रबार, चैत्र १६, २०८०

मनाङद्वारा एपिएफ पराजित

football काठमाडौँ फागुन १, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबल प्रतियोगिताको आजको खेलमा मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–२ गोलअन्तरले पराजित गर्दै पराजित गर्दै आफ्नो लिगको वरियताक्रममा रहेको शीर्ष स्थान कायमै राखेको छ । मनाङल आजको जित संगै वरियताक्रममा २९ अङ्क सहित अगाडि बढेको छ ।