बिहिबार, बैशाख ६, २०८१

क श्रेणीको सुपर लिग अन्र्तगत आज मच्छिन्द्रद्दारा मनाङ ४–० को फराकिलो गोलअन्तरमा पराजित

 काठमाडौँ फागुन ५, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको सुपर लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा मच्छिन्द्र क्लबले मनाङ footballमस्र्याङ्दी क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । 

स्र्याङ्दीका सुजल श्रेष्ठले २७ औँ मिनेटमा आत्मघाती गोलबाट हौसिएको मच्छिन्द्रले खेलेका ५२ औँ मिनेटमा त्यस्तै गरि ५५ औँ मिनेटमा र ७१ औँ मिनेटमा गोल गरेको थिए । आजको जित संगै मच्छिन्द्र ै सुपर लिगको तेस्रो स्थानमा उक्लनसमेत सफल भएका छन ।