बिहिबार, बैशाख २०, २०८१

कम्युनिस्ट एकताको लागि बैद्यले पहल गर्ने

 ललितपुर माघ १५, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले दिलबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानलेद्दारा आयोजित स्मृतिसभामा बोल्दै क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता हुन नसक्दा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नसकेको जिकिर गदै कम्युनिस्ट एकता आजको आवश्यक भएको अभिव्यक्ति दिनु download (1)भएको छ ।  त्यस्तै  उहाँले यसको लागि आफुले पहल गर्ने बताउँदै जनपक्षिय सविधान लेख्न आन्दोलनका बीचबाट आफूहरू अगाडि बढ्ने बताउँनु भएको छ । 

कर्यक्रममा एमाओवादीका नेता अमिक शेरचनले कम्युनिस्टहरू फुटेरै कमजोर भएको बताउँदै कम्युनिस्टहरूबीच जुट र फेटको अवस्था विद्यमान रहेसम्म कम्युनिस्टहरूको भविष्य समेत असुरक्षित रहेको बताए ।