पर्वत पौष २९, पर्वतको हुवास गाविसमा गएराति भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडामा जाँदै गरेको ग१च ७६०२ नम्बरको जिप गाविसकै वडा नं. ७ स्थित दारसिङडाँडामा दुर्घटना भएको र दुर्घटनामा १४ जना घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको छ बताइएको छ । त्यस्तै दुर्घटनामा परि मत्यु हुनेमा क्रमस होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपाने रहेको प्रहरीलाई उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ भने घाइतेभएकाहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मलामी बोकेको जिप गएराती दुर्घटना हुँदा दुईको मृत्यु, चौध घाइते
January 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np