शुक्रबार, चैत्र १६, २०८०

चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन पक्राउ

 विराटनगर पौष २९ नेपाल प्रहरीले इटहरी–विराटनगर सडकखण्डमा गएराति चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । नेमुवा प्रहरी चौकीले images (55)सडकखण्डमा जाँचका क्रममा काठमाडौँबाट विराटगरतर्फ आउँदै गरेको बा१०च ७१०४ नम्बरको कारबाट सुनसहित क्रमस विराटनगर–११ का शेखर महतो, अमर महतो र मोरङको रङ्गेली गाविसका कैलाश सोनी महतोलाई पक्राउ गरेको जिप्रका मोरङले जनाएको छ ।