काठमाडौं पौष २६, पर्सा प्रहरीले डेढ किलो सुन सहित आज बिहान ६ बजे वीरगञ्ज बसपार्कमा हिडिरहेको अवस्थामा एक युवकलाई पक्रेको छ । पक्राउ पर्ने ति युवक जगरनाथपुर९३ वगहीका २२ वर्षीय सञ्जिव सर्राफ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहक अनुसार अनुसार ३ वटा टुक्रामा रहेको उक्त सुन ज्याकेटमा राखेर सर्राफ इनर्वा नाका हुँदै भारत तर्फ जान लागेको अवस्थामा पक्राउ गरिएको बुझिएको छ ।
पर्सा प्रहरीद्दारा डेढ किलो सुन सहित सञ्जिव सर्राफ पक्राउ
January 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np