शुक्रबार, बैशाख २८, २०८१

जसपा अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै

काठमाडौं फागुन २४,
जनता समाजवादी पार्टी [जसपा] नेपालको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णयसंगै दलीय भागवन्डाको क्रममा जसपाको भागमा परेको मन्त्रालयमध्ये पार्टी अध्यक्ष यादवले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्ममेवारी वहन गर्ने जनाएको छ।

त्यस्त्ै वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा समेत अध्यष यादवलाइनै दिने निर्णय भएको जसपाले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829