बिहिबार, बैशाख २७, २०८१

यस्तो छ नयाँ सत्ता गठबन्धनवीचको आठबुँदे लिखित सहमति [सहमति पत्र सहित]

काठमाडौं फागुन २१,
नयाँ राजनितक कोर्स सुरवातसंगै नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ ।  चारदलवीच भएको आठबुँदे सहमति अन्र्तगत आसन्न सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने , राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेलाई सघाउने सहमति भएको छ।

त्यस्तैसरकारमा सहभागी भएका दलहरूबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने,सरकारको काम कारवाहीलाइ प्रभावकारी बनाउँन सरकारमा  सहभागीदलवीच साझा न्यूतम कार्यक्रम तय गर्ने , सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने र सघीयतासंग सम्बन्धित कानुन निर्माण गरि सबै तहका सरकारलाइ प्रभावकारी बनाउँने लगायतका सहमति रहेका छन ।

जारी चारदलको आठबुँदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829