शुक्रबार, बैशाख २८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना

काठमाडौं असार २,
राष्ट्रपति रामचन्द्र पौडेल पुन:अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । शनिबार बिहान २ बजे मुटुमा पुन: समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट आवश्यक उपचार पछि डिस्चार्ज भएका थिए । त्यसअघि गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031