शुक्रबार, बैशाख २८, २०८१

पूर्वमन्त्री खाण, रायमाझी र पूर्वसचिव पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न  जिल्ला अदालतको आदेश

काठमाडौं असार १,

नक्कली शरणार्थी प्रकरण मुद्धामा काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने आदेश दिएको छ ।

पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा रिहा गर्ने र बाँकी १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।   काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरुलाई सुन्धारस्थित केन्द्रीय कारागारमा लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031