शुक्रबार, बैशाख २८, २०८१

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले सपथ लगत्तै गरे पदभार ग्रहण

काठमाडौं असार १,
सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । शितल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई सपथ गराएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले आजै सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका छन् । यसअघि संसदीय सुनवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले आजै सर्वोच्च अदालतमा पुगेर पदभार समेत ग्रहण गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031