शुक्रबार, बैशाख २८, २०८१

रेशम चौधरी आममाफी प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं जेठ २४,
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारको सिफारिसमा रष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा दिएको आममाफी प्रकरण विरुद्ध परेको रिट निवेदनको सुनवाइ गर्दै कारण देखाउ आदेश दिएको छ।

 टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रि निवेदनको सुनवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार अग्राधिकार सहित सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई आममाफी दिनु पिडितमाथिको थप अन्याय भएको रिट निवेदनमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031