बिहिबार, बैशाख २७, २०८१

वजेट अध्यादेश पारितका लागि मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं जेठ १५ ,
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सरकारले ल्याउने वजेट अध्यादेश पारितका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वजेट अध्यायादेश जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको सम्वद्ध पक्षले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु