शुक्रबार, बैशाख २८, २०८१

५३ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ७७ जना डिस्चार्ज

काठमाडौ चैत १,
पछिल्लो समय नेपालमा दुई हजार ६१५ कोभिड पीसीआर परीक्षणको क्रममा ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज थपिएका स।क्रमितसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको ७७ जना उपचार पछि निको भएसंगै निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको जानकारी दिएकोछ । मन्त्रालयका अनुसार पछिल्लो ठेटा अनुसार ८९१ जनामा सङ्क्रमण सक्रिय रहनुको अलावा ८ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको जनाएकोछ ।

साथै वितेको २४ घण्टामा कुनै सङ्क्रमितको मृत्यु नभएको जानकारीदिएपनि नेपालमा ३ हजार १४ जना पुगेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु