शुक्रबार, बैशाख २८, २०८१

प्रति डोज ४ डलरमा खरिद गरिएको २० मध्ये १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं फागुन ९,
सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौ आइपुगको छ। सिरम इस्टिच्युट अफ इन्डियाबाट खरीद गरेको १० लाख डोज खोप एयर इन्डियाको विमानबाटमार्फत आज दिउसो २ बजे विमानस्थलमा आइपुगेको हो।

गत ५ फागुनमा प्रति डोज ४ डलरमा खोप निर्माता कम्पनी सिरम संग २० लाख डोज खोप किन्ने सहमतिअनुरुप आज आइतबार १० लाख डोज खोप काठमाडौ आइपुगको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोपबाट खोप अभियान शुरु गरिएको थियो । यसवीचमा प्राप्त जानकारी अनुसार
आज मुलुकभित्रिएको उक्त खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जानकारी दिदै आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने जनाएकेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031