शुक्रबार, चैत्र १६, २०८०

मुख्यमन्त्री राइ विरुद्ध अविश्वासको प्रस्ताब पेश

काठमाडौं फागुन ९,
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले पेश भएको छ । गत पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव आज सदनमा पेश भएको हो ।

बैठकमा अविश्वासको प्रस्ताव पेश हुँदै गर्दा सरकारका मन्त्रीहरू र सरकार पक्षीय सासदहरू सहभागी नभएपनि बैठकम भने आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ ।