शुक्रबार, बैशाख १४, २०८१

रक्षा बन्धन पर्वको अवसरमा तराइ क्षेत्रका विभिन्न २० जिल्लामा सार्वजनिक विदा

काठमाडौ श्रावण २२ , श्रावण २३ गते अर्थात श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन पर्वको अवसरमा राज्यले  झापा सुनसरी, सिराह धनुसा, बारा,सप्तरी,सर्लाही ,20622095_145326602719478_5340731639206128830_nकैलाली ,कञ्चनपुर लगायतका  तराइ क्षेत्रका  विभिन्न विभिन्न २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयद्दारा आज जारी विज्ञप्तिमा उक्त विदाको निर्णयभएको जनाईएको छ ।