शुक्रबार, बैशाख १४, २०८१

ठमेल पर्यटन परिषदद्दारा बाढीपहिरो पिडितका लागि राहत संकलन

Anup_20170815_252 Anup_20170815_253 Anup_20170815_254 Anup_20170815_255 Anup_20170815_267 Anup_20170815_264 Anup_20170815_262 Anup_20170815_261 Anup_20170815_259काठमाडौं श्रावण ३१ ,  अविरल बर्षापछि सुरु भएको प्राकृतिक प्रकोपमा परी हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीका कारण अर्वौंको क्षति भएको छ । यहि मेसोमा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकको परिवार तथा विस्थापत भएका नागरिकहरुको सहयोगार्थ ठमेल पर्यटन विकास परिषदद्दारा आज राजधानीमा राहत तथा अर्थ सहयोग संकलन गरेका छन ।  यसरी    प्रमुख पर्यटकीय क्षेत्र ठमेल र आसपासका क्षेत्रबाट संकलीत सहयोग पिडितलाइ प्रत्यक्ष उपलब्ध गराइने परिषदले जनाएको छ ।