शनिबार, बैशाख १५, २०८१

मोडल सुन्दासको निर्देशनमा किन गयौ टाढा – टाढा सार्वजनिक(भिडियो सहित)

काठमाडौ श्रावण ११,   परदेशी भुमिबाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन सानै उमेरबाट आफुलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि Captureबढेका मोडल न्दासले अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम ञसङ्गीतालापझ मा किन गयौ टाढा – टाढा ‘झ बोलको गीतको म्युजिक भिडियो मार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन भने यसै म्युजिक भिडियोबाट निर्देशनको यात्रा पनि सुरु गरेका छन जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपक पौडेलले छायांकन रहेको छ ।