सोमवार, बैशाख १७, २०८१

सीमाको ‘फूल हुँ म ‘ सार्वजनिक

Captureकाठमाडौ ज्येष्ठ २० , गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाइ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।  उक्त गीत मा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।