शुक्रबार, बैशाख १४, २०८१

अध्यक्ष थापालाइ पितृ शोक

Captureकाठमाडौ आषाढ ११.    सिम्रिक एयरलाइन्स एवम अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाइ पितृ शोक परेको छ । अध्यक्ष थापकाका पिता बलबहादुर थापाको आज बिहान ७८ वर्षका उमेरमा चपलीस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि मिर्गौला, मधुमेह, मुटु र उच्च रक्तचाप लगायत रोगबाट पीडित थापको आजै पशुपति आर्यघाटमा आजै हिन्दू परम्परानुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व थापाका दुई छोरा र चार छोरी हुनुहुन्छ ।