शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति भण्डारीद्दारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं चैत्र ११, राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ आज IMG_0407-Copyप्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 फोटो : राष्ट्रपति कार्यालयको वेव पेज