शनिबार, बैशाख २२, २०८१

म्यादी प्रहरी भर्ना खुल्यो (दरखास्त फर्म सहित)

काठमाडौ चैत्र १० , नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । म्यादी प्रहरीको भर्ना सम्बन्धी नेपाल प्रहरीको myadi-prahari-vacancy-2073-12-10 myadi-prahari-forms-2073-12-10वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरी आवश्यक रहेको जनाउँदै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त नेपाल प्रहरीको वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।