शुक्रबार, बैशाख १४, २०८१

स्थानीय निकाय अनिश्चितकालका लागि ठप्प , सेवाग्राही मारमा

काठमाडौं फागुन २,  सरकारले  स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान 16649279_1366498216729024_2283461636226608933_nगर्नुपर्ने माग सहित आन्दोलित स्थानीय निकाय कर्मचारीले आज आफ्नो जारी आन्दोलनलाइ अनिश्चितकालका घोणषा गर्दै आन्दोलनको नयाँ प्रारुप सुरु अर्थात स्थानीय निकाय ठप्प पारिएपछि सेवाग्राही मारमा परेका छन् ।

स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस कर्मचारी सङ्घको प्रस्तुत आन्दालनका कारण आज जिविस, महानगरपालिका, नगरपालिका र गाविसकमा कुनै किसिमको काम हुन नसकेको सम्वद्ध स्रोतले जनाएको छ ।