काठमाडौ माघ १२ , कामपा वडा न १६ सोह्रखुट्टो उकालोमा रात्रीको करिब २ बजेको समयमा यात्रु पार्खि रहेको ट्याक्सी माथि विपरित दिशाबाट अनियन्त्रित गतिमा आएको बालुवा बोकेको बा.३ ख. ४५७९ टिप्पर, बा.१ ग. ८८७३ नम्बरको ट्क्सी माथि पल्टिन्दा काभ्रेपलाञ्चोक गगर्चे गाविसका २१ बर्षका ट्याक्सी चालक श्याम बहादुर प्रधानको मृत्यु भएको छ । टिपर चालक दुर्घटना पश्चात फरार रहेको थाहा भएको छ ।
राजधानीमा टिप्पर दुर्घटना , ट्याक्सी चालकको मृत्यु, टिप्पर चालक फरार
