शुक्रबार, बैशाख १४, २०८१

सि.न १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० को रिचार्ज कार्ड प्रयोग नगर्न टेलिकम आग्रह

काठमाडौं माघ १५,  सरकारी स्वामित्वको मोवाइल प्रदाकय कम्पनी नेपाल टेलिकमले १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्डहरु हराएको जनाएको छ ।100-358x300टेलिकमले शनिबार एक सूचना प्रकाशित गरी १०० रुपैयाँ दरका सिरियल नम्बर १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० सम्मका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्नेक्रममा हराएकाले उक्त कार्डहरु बन्द गरिएको जनाउँदै उक्त कार्ड बजारमा भेटिएपनि खरिद–बिक्री तथा प्रयोग नगर्न उपभोक्तालाइ आग्रह गरेको छ ।